अमरेश कुमार सिंहले मेची-महाकाली पैदल यात्रा गर्ने
annapurnapost.com · Sun Sep 20 11:10:11 GMT 2026

काठमाडौं
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.अमरेश कुमार सिंहले वर्तमान संविधानमाथि आन्तरिक तथा बाह्य विभिन्न शक्तिहरूबाट चौतर्फी प्रहार भइरहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)