मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विश्व समूदायमा प्रचण्ड, के-के बोले ?

news24nepal.tv · Sat Sep 23 01:18:59 GMT 2023

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’को अमेरिका भ्रमण अघि नै सरकारले उनको भ्रमणको एजेण्डामा शान्ति प्रक्रियाबारे सहयोग माग्ने, जलवायु परिवर्तनका कारण नेपालले समस्या भोगिरहेको विषय राख्ने बताइएको थियो ।

सोही अनुसार प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै नेपालको शान्ति प्रक्रिया, राजतन्त्रको अन्त्य, संविधान निर्माण र लोकतन्त्रबारे नेपालको धारणा राखे ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)