रास्वपाको सचिवालय बैठकमा के भने सभापति रवि लामिछानेले?
setopati.com · Sun Sep 20 11:15:00 GMT 2026

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संगठन बलियो बनाउन पार्टी, सरकार र संसदबीचको दूरी घटाउनुपर्ने विषय उठाएका छन्।
आइतबार सचिवालय बैठकमा बोल्दै उनले संगठन बलियो बनाउनतिर लाग्न सबैलाई निर्देशन दिएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)