मधेश र कोशीलाई रणनीतिक रूपमा ‘ब्याटल ग्राउन्ड’ बनाउने दुष्प्रयास भइरहेको छ : अमरेश सिंह
himalpress.com · Sun Sep 20 11:17:09 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले वर्तमान संविधानमाथि आन्तरिक तथा बाह्य शक्तिहरूबाट चौतर्फी प्रहार भइरहेको बताएका छन्।
जनकपुरधाममा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सांसद सिंहले मुलुकको वर्तमान संविधान असफल भए आगामी १० वर्षसम्म नयाँ संविधान बन्न नसक्ने चेतावनी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)