चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध
nepalnews.com · Sun Sep 20 11:22:27 GMT 2026

म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ।
रघुगङ्गा गाउँपालिका–७ चिमखोलास्थित मलाङमा पहिरो खसेर सडक बगाएपछि गत असार अन्तिम सातादेखि दुई वडाका बासिन्दालाई आवतजावत, ढुवानी र कृषि तथा पशुजन्य बस्तु बजारमा बिक्री गर्न समस्या भएको छ। रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीका नरप्रसाद छन्त्यालले सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)