नर्स सुनिताको राजनीतिक छलाङ, १८ वर्षमै क्षेत्रीय प्रतिनिधि
bishowkhabar.com · Sun Sep 20 11:24:46 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसको वडा अधिवेशनबाट कालिकोटकी १८ वर्षीया युवती क्षेत्रीय प्रतिनिधिमा चयन भएकी छन् ।
सान्नी त्रिवेणी गाउँपालिका–१ को वडा अधिवेशनबाट नर्स पेशामा रहेकी सुनिता सुवेदी क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)