२०औँ एसियाली खेलकुदः कीर्गिस्तानमाथि नेपाली महिला भलिबल टोलीको शानदार जित
canadanepal.com · Sun Sep 20 11:24:00 GMT 2026
काठमाडौं - जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपालले कीर्गिस्तानमाथि सोझो सेटको जित निकालेको छ।
समूह ‘ए’ का दुवै खेलमा पराजित नेपालले क्लासिफिकेसन म्याचमा कीर्गिस्तानलाई २५–२०, २५–१६ र २५–२० ले हराएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)