आगजनीपछि भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा (तस्बिरहरू)
khabarhub.com · Sun Sep 20 11:23:19 GMT 2026

काठमाडौं – जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर भोलि (सोमबार) देखि पुनः सञ्चालनमा आउने भएको छ ।
भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार टंगाल स्टोर सोमबार बिहान १० बजेदेखि औपचारिक रूपमा ग्राहकका लागि खुला गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)