‘रासस’को समाचारले उब्जाएको अन्यौल, राससले लेख्यो भन्दैमा जे पनि छाप्दिने? क्रसचेक गर्न नपर्ने ?
mysansar.com · Fri Jan 24 12:17:10 GMT 2025

यो स्क्रिनसट कान्तिपुरमा छापिएको तर कान्तिपुरका रिपोर्टरले नभई रासस अर्थात् राष्ट्रिय समाचार समितिका रिपोर्टरले लेखेको समाचार हो।
राससमा अदालत हेर्ने छुट्टै रिपोर्टर छ । त्यति मात्रै होइन, राससका रिपोर्टर कालिका खड्का संवैधानिक तथा कानूनी पत्रकार मञ्चको बहालवाला अध्यक्ष समेत हो ।
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)