किन तानिए सिराहाका सिडिओ पौडेल ?
nepallive.com · Sun Sep 20 11:27:08 GMT 2026

काठमाडौं– सिराहामा भएको गोलीकाण्डको छानबिन समितिले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसमेतलाई दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेपछि गृह मन्त्रालयले उनलाई काठमाडौं तानेको छ।
छानबिन समितिले घटनामा पौडेलको भूमिकामाथि समेत प्रश्न उठाउँदै कारबाहीको सिफारिस गरेपछि गृह मन्त्रालयले उनलाई सिराहाबाट फिर्ता बोलाएको हो। मन्त्रालय तानिए पनि पौडेललाई तत्काल कुनै जिम्मेवारी भने दिइएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)