रास्वपाको मधेस अधिवेशनबारे ‘अडिट समिति’ले बुझायो प्रारम्भिक प्रतिवेदन
makalukhabar.com · Sun Sep 20 10:56:23 GMT 2026

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेस प्रदेश महाधिवेशन हुन नसक्नुका कारणबारे छानबिन गर्न गठित ‘अडिट समिति’ले प्रारम्भिक प्रतिवेदन बुझाएको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय चःमतीमा बसेको सचिवालय बैठकमा समिति संयोजक तथा पार्टी सहमहामन्त्री हरि ढकालले प्रारम्भिक प्रतिवेदन बुझाएको प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)