लुम्बिनीका पालिकामा देउवाभन्दा पौडेल दोब्बर, बर्दियामा मिले दुवै समूह
nepalsamaya.com · Thu Sep 30 00:35:00 GMT 2021
बुटवल-
नेपाली कांग्रेसको १४औं सम्पन्न गाउँ/नगर अधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले वर्चस्व कायम गरेको छ। १२ जिल्लामध्ये ९ जिल्लाको अधिवेशन परिणाम हुँदा पार्टी सभापति शेरबहादुर देउवा समूह कमजोर देखिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)