पाल्पामा फोर्स गाडी दुर्घटना हुँदा ६ जना घाइते
ratopati.com · Sun Sep 20 11:31:00 GMT 2026

बुटवल । पाल्पाको तानसेन नगरपालिका–८ भालेबासस्थित सिद्धार्थ राजमार्गमा आज दिउँसो फोर्स गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
बुटवलबाट तानसेनतर्फ जाँदै गरेको भे १ ज ९७६ नम्बरको फोर्स गाडी भालेबासमा आफैँ अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)