डेंगु सङ्क्रमितको सङ्ख्या ५,२३८ पुग्यो, बागलुङ नगरपालिका सर्वाधिक प्रभावित
ratopati.com · Sun Sep 20 11:34:55 GMT 2026

काठमाडौँ । देशभर डेंगु सङ्क्रमितको सङ्ख्या ५,२३८ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार ५,२३८ जनामा डेंगु सङ्क्रमण देखिएको हो ।
२०८२ पुस १७ देखि २०८३ भाद्र ३० गते (जनवरी १ देखि सेप्टेम्बर १५, २०२६) सम्मको पाक्षिक विश्लेषण अनुसार देशका ७४ जिल्लाबाट यो सङ्ख्यामा डेंग ु सङ्क्रमण तथ्याङ्क सार्वजनिक भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)