पाल्पामा फोर्स गाडी दुर्घटना, ६ जना घाइते
lokaantar.com

पाल्पामा फोर्स गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
बुटवलबाट यात्रु लिएर पाल्पाको पूर्वखोला गाउँपालिका–१ सिलुवातर्फ जाँदै गरेको फोर्स गाडी आइतबार दिउँसो तानसेन नगरपालिका–८ भोलेबासमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)