१६ वर्षपछि स्पेन विश्वविजेता, अर्जेन्टिना अतिरिक्त समयमा १–० ले पराजित
arthadabali.com · Sun Jul 19 22:07:33 GMT 2026
काठमाडौँ / स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जित्दै दोस्रो पटक विश्व फुटबलको सर्वोच्च सम्मान आफ्नो नाममा गरेको छ। सोमबार बिहान अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा सम्पन्न फाइनलमा साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गर्दै स्पेन १६ वर्षपछि पुनः विश्वविजेता बनेको हो।
निर्धारित ९० मिनेटको खेल दुवै टोलीले गोल गर्न नसकेपछि गोलरहित बराबरीमा सकिएको थियो। त्यसपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)