अर्जेन्टिना र स्पेनबीचको फाइनल खेल अतिरिक्त समयमा
barnanmedia.com · Sun Jul 19 22:03:51 GMT 2026
फिफा विश्वकप २०२६ को फाइनल खेल अतिरिक्त समयमा धकेलिएको छ ।
अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)