युवतीको विषयमा भएको थियो सुनसरीमा गो’ली प्रहार, घाइतेको शल्यक्रिया सफल
nagariknews.nagariknetwork.com · Sun Sep 20 11:01:11 GMT 2026

सुनसरीको देवानगन्जमा युवतीको विषयलाई लिएर उत्पन्न विवादमा गोली हानी घाइते बनाइएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया सफल भएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। शनिबार साँझ हरिनगर बजारबाट मोटरसाइकलमा घर फर्किने क्रममा लक्ष्मीनारायण मन्दिर अगाडि यादवमाथि गोली प्रहार भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)