धनगढीका मेयर गोपाल हमाल बिरामी, उपचारका लागि काठमाडौं लगियो
nepalpress.com · Sun Sep 20 11:36:37 GMT 2026

धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल बिरामी परेका छन् ।
उनलाई अचानक उच्च ज्वरो आएपछि उपचारका लागि आइतबार काठमाडौं लगिएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)