मस्को क्षेत्रमा युक्रेनको व्यापक ड्रोन आक्रमण, तेल प्रशोधन केन्द्रमा क्षति
clickmandu.com · Sun Sep 20 11:39:10 GMT 2026

एजेन्सी । रुसको राजधानी मस्को क्षेत्रमा रातभर भएको युक्रेनको व्यापक ड्रोन आक्रमणमा परी कम्तीमा दुईजनाको मृत्यु भएको र ६ जना घाइते भएको गभर्नर आन्द्रेई भोरोब्योभले बताएका छन् ।
मस्कोका मेयर सर्गेई सोब्यानिनले राजधानीतर्फ आइरहेका ४५० वटा ड्रोनलाई खसालिएको बताउँदै यसलाई अभूतपूर्व आक्रमण भनेका छन् । आक्रमणबाट शहरको मुख्य तेल प्रशोधन केन्द्रमा क्षति पुगेको छ र धेरै घरहरूमा आगलागी भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)