होटल-रेस्टुरेन्टका शौचालय नि:शुल्क सार्वजनिक प्रयोग : के छ पछिल्लो अवस्था ? (भिडियो रिपोर्ट)
ratopati.com · Sun Sep 20 11:43:23 GMT 2026

काठमाडौँ । सार्वजनिक शौचालय अभाव नेपालका सबैजसो सहरहरूका साझा समस्या हो । अझ राजधानी काठमाडौँमा त यो समस्या अझ धेरै छ ।
सार्वजनिक शौचालयको समस्या केही हदसम्म पनि समाधान गर्ने उद्देश्यले २०७९ जेठमा काठमाडौँ महानगरपालिकाले विभिन्न होटल, रेस्टुरेन्ट र पेट्रोल पम्पहरूका शौचालय नि:शुल्क रूपमा प्रयोग गर्न सकिने निर्णय गरेको थियो । त्यसको केही समयपछि सम्बन्धित होटल, रेस्टुरेन्टसँग महानगरले सम्झौता गर्यो र त्यसपछि सार्वजनिक प्रयोगका लागि त्यहाँका शौचालय खुला गरिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)