गोरखा बक्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडीको दबदबा
ratopati.com · Sun Sep 20 11:40:56 GMT 2026
काठमाडौँ । दोस्रो संस्करणको गोरखा बक्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका छन् । काठमाडौंस्थित क्लब नोभामा गोरखा प्रमोसन्सको आयोजनामा भएको प्रतियोगितामा नेपाल र भारतका खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताअन्तर्गत रामेछापका बिबेक मगरले चितवनका आयुष अधिकारीलाई सर्वसम्मत निर्णयका आधारमा पराजित गरे । त्यस्तै, हेटौंडाका सोहन राईले गुल्मीका रबिन केसीलाई सर्वसम्मत निर्णयमार्फत हराए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)