पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध
khabarhub.com · Sun Sep 20 11:43:03 GMT 2026

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ ।
रघुगङ्गा गाउँपालिका–७ चिमखोलास्थित मलाङमा पहिरो खसेर सडक बगाएपछि गत असार अन्तिम सातादेखि दुई वडाका बासिन्दालाई आवतजावत, ढुवानी र कृषि तथा पशुजन्य बस्तु बजारमा बिक्री गर्न समस्या भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)