लीलाको 'युद्ध लडेँ, क्यान्सर जितेँ' दाङबाट लोकार्पण
setopati.com · Sun Sep 20 11:40:00 GMT 2026

दाङमा जन्मे-हुर्केकी लेखक लीला शर्मा 'अस्मिता'को पुस्तक 'युद्ध लडेँ, क्यान्सर जितेँ' शनिबार दाङको घोराहीमा लोकार्पण गरिएको छ।
जन्मस्थान देउखुरीको धैरेनीबाट घोराहीमा कलेज पढ्न आउँदा ३० वर्षअघि यही शरद याममा चिठी पुर्याइदिने बहानामा आफू माओवादी आन्दोलनमा जोडिएको स्मरण गर्दै शर्माले पुस्तक लोकार्पणका लागि घोराही रोजेको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)