मधेशका मुद्दा उठाउने ठेक्का मधेशवादी दलको मात्र होइन : रास्वपा सांसद सिंह
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले मधेशको हक, अधिकार र समृद्धिको मुद्दा उठाउने जिम्मेवारी कुनै अमुक मधेशवादी दलको मात्र नभएको बताएका छन् ।
जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद सिंहले मधेशको अधिकारका लागि जुनसुकै राजनीतिक दलमा रहेका नेता-कार्यकर्ताले पनि निडर भएर आवाज उठाउनुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)