यमल हजारौं पटक ‘रंगभेदी’ दुर्व्यवहारको शिकार
annapurnapost.com · Sun Sep 20 11:35:05 GMT 2026
काठमाडौं : स्पेनी युवा फुटबलर लामिन यमल हजारौं पटक रंगभेदी दुर्व्यवहारको शिकार भएको खुलाएका छन्। बार्सिलोनाका विंगर उनले ‘हजारौं पटक ’ रंगभेदी दुर्व्यवहारको शिकार भएको बताएका छन्। बीबीसीको एक रिपोर्ट अनुसार उनले आफूमाथि बारम्बार ‘कालो’ भएका कारण विभेदपूर्ण व्यवहार भएको स्विकार गरेका हुन्।
स्पेनिस एक अध्ययनका अनुसार रियल म्याड्रिडका भिनिसियस जुनियर र लामिन यमल सन् २०२५ मा सबैभन्दा धेरै अनलाइन रंगभेदी दुर्व्यवहारको शिकार भएको खुलाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)