माधव नेपालको स्मृति : कालापत्थरमा बैठक बस्दा दुई मन्त्रीलाई बचाउन धौधौ भो
nepalpress.com · Sun Sep 20 11:42:43 GMT 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जलवायू परिवर्तनको प्रभावका सम्बन्धमा विश्व समुदायको ध्यानाकर्षण गर्न आफूले अहम् भूमिका खेलेको बताएका छन् ।
यसै सिलसिलामा आफू प्रधानमन्त्री छँदा २०६६ सालमा सगरमाथाको कालापत्थरमा आयोजना गरेको एतिहासिक मन्त्रीपरिषद बैठक पनि उनले सम्झिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)