आज स्थानीय तह निर्वाचन, निर्धक्क भई मतदान गर्न आह्वान
news24nepal.tv · Fri May 13 00:28:07 GMT 2022
काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकालको लागि आज देशभर मतदान हुँदैछ । मुलुकमा संघीयता कार्यन्वयनपछि दोस्रो पटकको स्थानीय तह सदस्य का लागि निर्वाचन हुन लागेको हो ।
आज मुलुकभरका ७५२ वटा पालिकामा मतदान हुँदैछ। देशभरका १० हजार ७५६ वटा मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)