२०औं एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी
nepalnews.com · Sun Sep 20 11:47:58 GMT 2026
काठमाडौं। जापानमा भइरहेको २०औं संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ नेपालले कीर्गिस्तानलाई पराजित गरेको छ।
नेपालले आज क्लासिफिकेसन खेलमा कीर्गिस्तानविरुद्ध ३–० को सोझो सेटमा जीत निकालेको हो। नेपालले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१६ तथा तेस्रो सेट २५–२० अंकले जितेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)