जेष्ठ नागरिकलाई न्यानो कम्बल
newsofnepal.com · Fri Jan 24 16:53:21 GMT 2025
दोलखा ।
दोलखाको मेलुङ गाँउपालिका वडा नम्बर– २ ले पालिकाको सहयोगमा जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल वितरण गरेको छ । सो अवसरमा उनीहरुको स्वास्थ्य परिक्षण समेत गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)