मैले हजारौँ पटक रंगभेदी दुर्व्यवहार भोगेको छु : लामिन यमल
kendrabindu.com · Sun Sep 20 11:52:37 GMT 2026
काठमाडौं । बार्सिलोनाका युवा विंगर लामिन यमलले आफूले जीवनमा हजारौँ पटक रंगभेदी दुर्व्यवहारको सामना गरेको बताएका छन्।
बीबीसीको रिपोर्टअनुसार यमलले आफ्नो छालाको रंगका कारण आफूले पटक–पटक विभेदपूर्ण व्यवहार भोग्नुपरेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)