सुरुङबाट उद्धार गरिएका कविर महर्जनको स्वास्थ्य सुधारोन्मुख, चाँडै डिस्चार्ज हुने
ekantipur.com · Sun Sep 20 11:54:32 GMT 2026

सुरुङबाट उद्धार गरिएका कविर महर्जनको स्वास्थ्य सुधारोन्मुख, चाँडै डिस्चार्ज हुने
वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा उपचाररत महर्जनको स्वास्थ्यमा सुधार भइरहेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)