पाइपलाइनलाई पहिरोले पुर्याएको क्षति
nepalsamaya.com · Thu Jul 20 23:46:00 GMT 2023
सुर्खेत उपत्यकामा वितरण हुने मुख्य पाइपलाइनलाई पहिरोले पुर्याएको क्षति। सुर्खेतको वीरेन्द्रनगर–१३ भञ्जाङ्गमा झुप्राखोलाबाट आउने खानेपानीको मुख्य पाइपलाइन पहिरोले भत्कँदा १५ दिनदेखि खानेपानी अवरुद्ध भएको छ। तस्बिर : सुरेश आचार्य/रासस
प्रकाशित: Jul 21, 2023| 05:31. 00 शुक्रबार, साउन ५, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)