मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप छनोटमा वेल्सलाई सफलता

ratopati.com · Sat Mar 22 23:46:00 GMT 2025

काठमाडौं । वेल्स विश्वकप छनोटको अघिल्लो चरणमा प्रवेश गरेको छ । कजाकिस्तानलाई ३-१ ले हराउँदै वेल्सले २०२६ को विश्वकप छनोट समूह चरणमा सफलता हासिल गरेको हो ।

वेल्सलाई जिताउन ड्यानियल जेम्स, बेन डेभिस र रब्बी माटोंडोले गोल गरे । कजाकिस्तानका अस्काट ट्यागीबर्गेनले जवाफी एक गोल फर्काए । सन् २०२३ पछि कजाकिस्तानको यो पहिलो प्रतिस्पर्धी गोल थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)