प्रहरीका २५ एसएसपीको पदस्थापन
ratopati.com · Fri Jan 24 17:35:00 GMT 2025

काठमाडौँ । नेपाल प्रहरीका २५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई पदस्थापन गरिएको छ । गृहमन्त्री रमेश लेखकले एसएसी पदस्थापनको निर्णय गरेका हुन् ।
रमेश थापालाई बागमती प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरेर आईजीपीको सचिवालयमा काज सरुवा गरिएको छ । अजय केसीलाई साइबर ब्युरो, अनुपमशम्शेर जबरालाई मानव श्रोत विकाश विभाग, नवराज अधिकारीलाई उपत्यका प्रहरी कार्यालय र कृष्ण कोइरालालाई प्रधान कार्यालय स्थित सुपरिवेक्षण तथा अनुगमन महाशाखामा पदस्थापन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)