अखिल क्रान्तिकारीको निर्वाचन : यी हुन् उम्मेदवार [सूचीसहित]
lokaantar.com

अखिल क्रान्तिकारीको नयाँ नेतृत्वसहितको कार्यसमितिका लागि मनोनयन दर्ता गराएकाहरुको अन्तिम नामावली सार्वजनिक भएको छ ।
शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको हो । निर्वाचन समितिले केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य, आयोगका पदाधिकारी तथा सदस्यहरूको नामावली प्रकाशन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)