मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रहरीका १७ एसपीको सरुवा/काज (सूचीसहित)

baahrakhari.com · Fri Jan 24 17:44:00 GMT 2025

काठमाडौं । नेपाल प्रहरीका १७ प्रहरी उपरीक्षक (एसपी)को सरुवा/काज गरिएको छ । प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णयअनुसार तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउनेगरी सरुवा/काज गरिएको हो ।

#एसपी

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)