स्पेनलाई १६ वर्षपछि विश्वकपको उपाधि
barnanmedia.com · Sun Jul 19 22:23:10 GMT 2026
फिफा विश्व कप २०२६ को उपाधि स्पेनले जितेको छ।
न्यूयोर्क न्यू जर्सी स्टेडियममा भएको खेलमा अतिरिक्त समयमा साविक विजेता अर्जेन्टिनालाई १-० ले पराजित गर्दै स्पेनले उपाधि जितेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)