२०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाल विजयी
kendrabindu.com · Sun Sep 20 11:58:53 GMT 2026
काठमाडौं । जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ नेपालले कीर्गिस्तानलाई पराजित गरेको छ ।
नेपालले आज क्वालिफिकेशन खेलमा कीर्गिस्तानविरुद्ध ३–० को सोझो सेटमा जीत निकालेको हो । नेपालले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१६ तथा तेस्रो सेट २५–२० अङ्कले जितेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)