यस्ता छन् रास्वपा सचिवालय बैठकका सात निर्णय(सूचीसहित)
onlinekhabar.com · Sun Sep 20 11:52:52 GMT 2026

४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठकले विभिन्न सात निर्णय गरेको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा बसेको सचिवालय बैठकले रसुवा बाढीपछिको घटनाक्रम, प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्रसंघको महासभामा सहभागिता, पार्टीको आयोगमा मनोनयन लगायतका विषयमा निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)