बजाजको निःशुल्क चेकअप क्याम्प- लेबरदेखि स्पेयर पार्ट्ससम्म छुटैछुट
clickmandu.com · Sun Sep 20 11:59:19 GMT 2026

काठमाडौं । चाडपर्वको समय नजिकिँदै गर्दा मोटरसाइकलको नियमित तथा पूर्वसावधानीपूर्ण मर्मतसम्भारलाई प्रोत्साहन गर्ने उद्देश्यले बजाजले राष्ट्रिय निःशुल्क चेकअप क्याम्प सुरु गरेको छ ।
असोज ४ गतेदेखि असोज ९ गतेसम्म सञ्चालन हुने यस क्याम्पअन्तर्गत नेपालभर रहेका कुनै पनि बजाज सर्भिस सेन्टरमा गई बजाज मोटरसाइकलको निःशुल्क व्यावसायिक चेकअप गराउन सकिने कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)