मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेमा मन्त्रीका दुई दर्जन बढी आकाङ्क्षी, ८ जना छान्न सकस भएपछि ओलीलाई जिम्मा

nepalviews.com · Sat Jul 13 18:20:30 UTC 2024

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारमा पार्टीभित्र अवसर कम पाएका नेतालाई मौका दिनुपर्ने कुरा उठिरहँदा नेकपा एमालेमा मन्त्रीका दुई दर्जन बढी आकाङ्क्षी देखिएका छन् । तैपनि नयाँ पुराना नेताहरु मन्त्रीका लागि चर्चामा छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)