मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एक लाख ९७ हजारसहित सात जुवाडे पक्राउ

nagariknews.nagariknetwork.com · Sun Sep 20 11:56:47 GMT 2026

सुर्खेत प्रहरीले एक लाख ९७ हजार रुपैयाँसहित सात जना जुवाडे पक्राउ गरेको छ।

प्रहरीले वीरेन्द्रनगर–११ पिपिरास्थित उमापति गौतमको घरबाट १८ बुक तास, एक लाख ९७ हजार २२० नगदसहित सात जनालाई आइतबार दिउँसो पक्राउ गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)