डिएनसी २०२६ को प्यानल छलफलमा बलियो डिजिटल शासनका लागि डेटा सुरक्षा र नीतिगत सुधारमा जोड
ictsamachar.com

काठमाडौं । डिजिटल नेपाल कन्क्लेभ २०२६ अन्तर्गत आयोजित ‘Building the Foundations for Resilient Digital Governance’ विषयक पहिलो विषयगत प्यानलमा नेपालको डिजिटल भविष्यका लागि बलियो डिजिटल शासन प्रणाली, डेटा सुरक्षा, रणनीतिक नीति र सहकार्यात्मक नवप्रवर्तनको आवश्यकताबारे छलफल भएको छ ।
प्यानलमा प्रतिनिधिसभा सदस्य धर्मराज केसी, नेपाल नगरपालिका संघकी सचिव तथा फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. धर्मराज उप्रेती, विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटी, सूचना प्रविधि विभागका सहसचिव सुभाष ढकाल र आईसीटी विज्ञ तथा पूर्व एचएलसीआईटी उपाध्यक्ष मनोहर भट्टराई सहभागी थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)