ग्लोबल आइएमई सेक्यूरिटिज लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न
clickmandu.com · Sun Sep 20 12:03:25 GMT 2026

काठमाडौं । ग्लोबल आइएमई बैंकको शतप्रतिशत लगानीमा सञ्चालित ग्लोबल आइएमई सेक्यूरिटिज लिमिटेडको तेश्रो वार्षिक साधारणसभा असोज ४ गते होटल क्रिस्टल पशुपति, गौशालामा सम्पन्न भएको छ ।
कम्पनीका अध्यक्ष श्री टेकनाथ पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त सभामा ग्लोबल आईएमई बैंक, कम्पनी रजिष्ट्रार तथा अन्य गण्यमान्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)