ग्यास संकट टार्न लागिपरेका मन्त्री छोरालाई केनेडीको उदाहरण दिँदै बुवाले पत्र लेखेपछि...
lokaantar.com

खाना पकाउने ग्यास संकट समाधान गर्न नसकेर गौरी कुमारीले राजीनामा दिएपछि सुनसरीबाट निर्वाचित रास्वपा सांसद दीपककुमार साहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मा पाए ।
भदौ २५ गते शीतल निवासमा मन्त्रीको शपथ लिएर कार्यभार सम्हाल्न आएका साहले कार्यकक्षमा राष्ट्रिय झण्डा र मन्त्रालयको ढोकालाई ढोगे, अनि मन्त्रालयका सचिवलाई खादा लगाइदिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)