केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न च्यासलमा एमाले सचिवालय बैठक
barnanmedia.com · Sun Sep 20 11:52:58 GMT 2026

नेकपा एमालेको सचिवालयको बैठक जारी छ।
केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न बैठक पार्टी कार्यालय च्यासलमा बसिरहेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)