चक्कु प्रहारबाट युवकको हत्या, ६ जना पक्राउ
lokaantar.com

बाराको एक होटलमा चक्कु प्रहार गरी युवकको हत्या गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा जीतपुर सिमरा १६ का २२ वर्षीय आयुष राई, पर्साको ठोरीकी ३४ वर्षीया विन्दु तामाङ, जीतपुर सिमरा २ का ३० वर्षीय रामबहादुर तिमिल्सिना, जीतपुर सिमरा २ का २३ वर्षीय रत्न पाख्रिन तामाङ, जीतपुर सिमरा १६ की ४३ वर्षीया शान्ति राई र जीतपुर सिमरा १६ की ४० वर्षीया सीता थापामगर रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)