करिब २ हजार १०० किलोग्राम गाँजासहित २ जना पक्राउ
kathmandupati.com · Sun Sep 20 12:13:39 GMT 2026

सप्तरी – जिल्लाको डाक्नेश्वरी नगरपालिका–६ फतेपुर टोलबाट अवैध लागूऔषध गाँजा करिब २ हजार १०० किलो ३७० ग्रामसहित २ जनालाई आईतबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा फतेपुर बस्ने ७४ वर्षीय भोला सदा र ५६ वर्षीय मंगल मुखिया रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)