परराष्ट्र मन्त्री शिशिर खनाल न्युयोर्क प्रस्थान (तस्बिरहरू)
setopati.com · Sun Sep 20 12:13:29 GMT 2026

संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल सहितको एक टोली आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रिस्तरीय भेलामा सहभागिता जनाउने छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)